सशस्त्र प्रहरीद्वारा तस्करीकाे औषधि बरामद।
पर्सा – पर्सा जिल्लाको धोबिनी गाँउपालिका ५ झुलुगे पुल नजिक बाट असार २६ गते आइतबार विहान सशस्त्र प्रहरीले करिब १ लाख ७० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको...
