दहेजको कारन निसाको हत्या, १ महिना १६ दिन पछी लास फेला

संवाददाता
२०७९ श्रावण ६, शुक्रवार ०५:३५ बजे

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
पुन: एक बिबाहित महिलालाइ दहेजका लोभी हरुले हत्या गरी गाडिएको अवस्थामा लास फेला परेको छ।

सोनमा ६ मगरथाना बस्ने निसा यादबको बिवाह सर्लाहीको पर्षा गाउपालिका १ सितलपुरमा बिवाह भएको थियो। बिगत जेष्ट २१ गते देखि बेपता गरिएको निसाको आपनै ससुराली पक्षले दहेजको कारन हत्या गरेको थियोे ।

आज १ महिना १६ दिन पछी हत्या गरि बोरामा राखेर गाडिएको अवस्थामा लास फेला परेको छ।

बिस्तृत आउन बाकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

संवाददाता

संवाददाता

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्