अपडेट 
मधेश प्रदेशबाट मौलायो हुण्डी कारोबार, स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय पक्राउ | दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण |
२०८० आश्विन ७, आईतवार १४:०५ बजे

सर्लाही – ७ असोज | सिमा प्रहरी चौकी संग्रामपुर बाट सईको सरुवा गराएर इन्चार्ज भएका असई मनोज यादव र हवल्दार राम आजोध्या यादवको समूह विच तस्करसँग पैसा उठाउन प्रतिष्पर्धा  चलेको छ ।

वरिष्ठ सईको दरबन्दी भएको सग्रामपुरमा असई मनोज यादवले प्रदेशका डिआइजीको सोर्स लगाएर इन्चार्य भएपछि यतिखेर याद‌वलाई हटाउन वरिष्ठ सई अरुण राय यादव र हवल्दार राम अजोध्या यादव ज्यान फालेर लागेका छन। उता असई अरुण भने मासिक तिन लाख बुझाउने सर्तमा आएकोले कसैले हल्लाउन नसक्ने भन्दै हिडेका छन् ।

डिआइजीको मान्छे भन्दै मनोज यादवले आफ्नो एरिया भन्दा बाहिर गएर समेत तस्कर सँग पैसा उठाउने गरेको समाचार स्रोतको दावी छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीको सोझोपनको फाइदा उठाउदै घुमु‌वाह‌रु सिधै तरकर सँग पैसा उठाइरहेको पनि स्रोतको दावी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय