अपडेट 
पशु उपशाखा संचालन रहेकाे भवन भत्काउँदा २० लाखकाे क्षति, गाउँपालिकाकाे आपत्ति | | पर्साको पटेर्वासुगौलीबाट २२ किलो गाँजासहित चौधरी पक्राउ | आईजीपी हटाउन लागिएको विषयमा प्रहरी प्रधान कार्यालयको खण्डन | पत्रकार छठु साहलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि कारबाहीको माग | पोखरियाका इन्स्पेक्टर ढकालको गुण्डागर्दी, प्रहरी ज्यादतीकाे भिडियाे बनाउने संचारकर्मी माथि दुर्व्यवहार | पिताको अनुमति बिना बिहे गर्दै छिन् बलिउड अभिनेत्री सोनाक्षी सिन्हा | प्रदेश सरकारको योजनामा अब उपभोक्ता समिति हटाइनेछः मुख्यमन्त्री सिँह | पेडा खुवाएर बलात्कार गरेको आरोपमा मुख्यमन्त्री कार्यालयका उपसचिव साह नियन्त्रणमा | कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी यातायातमन्त्री महासेठलाई |
२०८० आश्विन ७, आईतवार १४:०५ बजे

सर्लाही – ७ असोज | सिमा प्रहरी चौकी संग्रामपुर बाट सईको सरुवा गराएर इन्चार्ज भएका असई मनोज यादव र हवल्दार राम आजोध्या यादवको समूह विच तस्करसँग पैसा उठाउन प्रतिष्पर्धा  चलेको छ ।

वरिष्ठ सईको दरबन्दी भएको सग्रामपुरमा असई मनोज यादवले प्रदेशका डिआइजीको सोर्स लगाएर इन्चार्य भएपछि यतिखेर याद‌वलाई हटाउन वरिष्ठ सई अरुण राय यादव र हवल्दार राम अजोध्या यादव ज्यान फालेर लागेका छन। उता असई अरुण भने मासिक तिन लाख बुझाउने सर्तमा आएकोले कसैले हल्लाउन नसक्ने भन्दै हिडेका छन् ।

डिआइजीको मान्छे भन्दै मनोज यादवले आफ्नो एरिया भन्दा बाहिर गएर समेत तस्कर सँग पैसा उठाउने गरेको समाचार स्रोतको दावी छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी नरेशराज सुवेदीको सोझोपनको फाइदा उठाउदै घुमु‌वाह‌रु सिधै तरकर सँग पैसा उठाइरहेको पनि स्रोतको दावी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय