भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए
वीरगंज । आर्थिक वर्ष २०७८/०७९ मा वीरगञ्ज भन्सार कार्यालयले विभिन्न मालवस्तुको जाँचपास गर्दा १८ करोड २८ लाख ७६ हजार राजस्व कम मूल्याङ्कन गरी पास गरेको पाइएको छ । माल सामानको...
