छिपहरमाई गाउँपालिकामा गुण्डागर्दी, सूचना माग गर्दा दुर्ब्यवहार, आयाेगकाे निर्देशन समेत टेरेनन्
वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा सूचना माग्न पुगेका संचारकर्मीसंग दुर्ब्यवहार भएकाे छ । छिपहरमाई गाउँपालिकाकाे कार्यालय भिस्वामा आइतबार सूचना माग्न गएका यस अनलाइनका धर्मेन्द्र प्रसाद यादवसंग दुर्ब्यवहार भएकाे हाे ।...
