सई सुवास यादवको नेतृत्वमा भारतको सितामढीबाट हराएकी नेपाली बालिका सकुशल उद्धार
सर्लाही । सर्लाही प्रहरीले भारतको सितामढीबाट हराएकी एक नेपाली बालिकालाई सकुशल उद्धार गरेर नेपाल फर्काएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सई सुवास यादवको नेतृत्वमा भारतीय प्रहरीसँग समन्वय गर्दै...
