२०७८ आश्विन १४, बिहीबार ०९:०५ बजे

रसुवा जिल्लाको थाम्बुजित -१ मा जन्मिएकी सबिता श्रेष्ठ सानै देखि  मोडलिङ क्षेत्रमा रुचि राख्दथे।बुवा सङ्कर श्रेष्ठ र आमा नोर्साङ घलेको कोखबाट जन्मिएकी सबिताले कक्षा १२ उतिर्ण  गरेपछि रोजगारीको सिलसिलामा  बिदेशी मुलुक साइप्रस लागिन।करिब ५ बर्षको बसाइँ पछि हाल नेपालमा छुट्टी मनाउन आएकी सबिता यतिखेर म्युजिक भिडियो मोडलिङ मा ब्यस्त छिन।            सानैदेखि को रहर पूरा हुँदै गएकोछ भन्छिन सबिता,केहिदिन अघिमात्र एक सामाजिक म्युजिक भिडियो खेलेकी सबिता अहिले निर्देसक एन्टिनाको दुई वटा  भिडियो मा अनुबन्ध भइसकेकी छिन। उनी भन्छिन,छुट्टी मनाउन आएको तर यता नै धेरै ब्यस्त हुनपुगेछु मलाइ आफ्नै मातृभुमी फापिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय