अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०७९ असार २५, शनिबार १३:०० बजे

काठमाडौं । राष्ट्रिय कला प्रतिष्ठान तथा भर्सटाइल डान्स स्टुडियोको गोकर्णेश्वर ८ मा आज एक कार्यक्रमबिच उद्घाटन भएको छ।गोकर्णेश्वर नगरपालिकाकि उपमेयर सान्नानी लामाद्वारा उक्त डान्स स्टुडियोको उद्घाटन गरेकी हुन् ।उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर सान्नानी लामाले “जो बढी नाच्छ, उ धेरै बाच्छ ,” भन्दै आफुले सक्दो सहयोग नृत्य क्षेत्रमा  गर्ने आस्वसन दिए।उनले यस डान्स स्टुडियोको उत्तोरउत्तोर प्रगतिको समेत कामना गरेका छन् ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ बाट निर्बाचित स्थानीय जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमको संचालन यसै प्रतिष्ठानकि सचिब मिङमा शेर्पाले गरेकी थिइन् भने स्वगत मन्तव्य उपाध्यक्ष पुर्ण लामाले गरेका थिए।दावा स्याङ्बो लामा ( दक्षिणा लामा) को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका ब्याक्तित्वहरुको उपस्थिती रहेको थियो। उद्घाटन कार्यक्रममा यस डान्स स्टुडियोका कलाकारहरुले मनोरञ्जन समेत दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय