अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७८ आश्विन १४, बिहीबार १२:४५ बजे

काठमाडौं । क्वालिटी फिल्म ईन्टरटेनमेन्टले आयोजना गरेको क्वालिटी इन्टरटेनमेन्ट  अबार्डबाट कलाकार प्रेम पाण्डे सर्बोकृस्ट चरीत्र अभिनेता बन्न सफल भयका छन।करिब दुई दशक देखि नेपाली कलाकारितामा सक्रिय पाण्डे ,प्रदिप भट्टराई निर्देशित सफल चलचित्र जात्रै जात्रा बाट छानिएका हुन।चलचित्र क्षेत्र संग सम्बन्धित थुप्रै सस्थाका प्रतिनिधि हरु एबम बरिस्ठ कलाकर्मिहरुको बाक्लो उपस्थिति रहेको यो समारोह पश्चात् सन्चारकर्मिहरु संग संक्षिप्त्त कुराकानी गर्दै बिजेता पाण्डेले यो सम्मान बाट आफू अझै कला क्षेत्रमा ससक्त भएर लागिरहन उत्प्रेरणा मिलेको प्रतिक्रिया दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय