छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित
वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत कृष्ण ठाकुर हाजिर भएकाे १५ दिन भन्दा बढी भएपनि खाता संचालन नहुँदा विकास निर्माणकाे काम प्रभावित भएकाे छ । अधिकृत ठाकुर...
