घटस्थापनादेखि आज बिहानसम्म ५ लाखभन्दा धेरैले काठमाण्डौ उपत्यका छाडे
काठमाण्डौ । दशैँ मनाउन घटस्थापनादेखि आज बिहानसम्म काठमाण्डौ उपत्यकाबाट ५ लाखभन्दा धेरै यात्रु बाहिरिएका छन् । गएको १० गते घटस्थापनाका दिन झण्डै ६० हजारले काठमाण्डौ उपत्यका छोडेकोमा ११ गते ६२...
