काठमाडौं–१ का मतदाताले गर्व गर्ने सांसद बनेर देखाउने रवीन्द्र मिश्रको प्रतिवद्धता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष बनेका नेता रवीन्द्र मिश्रले गर्व गर्न सक्ने सांसद बनेर देखाउने बताएका छन् । विवेकशील साझा पार्टी त्यागेर राप्रपामा लागेका मिश्रले काठमाडौं क्षेत्र...
