रसियाको मिसाइल आक्रमणमा कम्तिमा २३ युक्रेनीको मृत्यु, दर्जनौं घाइते



एजेन्सी । रसियाले युक्रेनको जापोरिझहिया सहरमा गरेको मिसाइल आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

आक्रणमा परी दर्जनौं नागरिकहरू घाइते भएको अलजाजीराले जनाएको छ ।



कार बजारमा भेला भएका सर्वसाधारणमाथि रसियाले मिसाइल आक्रमण गरेको त्यहाँको गर्भनरले बताएका छन् ।



‘हालसम्म २३ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्,’ गर्भनर ओलेकजेन्डरले उल्लेख गरेका छन् ।

त्यहाँ उपस्थित सर्वसाधारणहरु आफन्तहरु भेट्न जम्मा भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज