सत्तामा बसेकाहरुले प्रजातन्त्रको खोल ओडेर प्रजातन्त्रलाई मास्ने काम गरे : प्रकाशचन्द्र लोहनी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले संविधानको उलंघन सत्तामा बसेका दलहरुले गरेको बताएका छन् । शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै लोहनीले यस्तो...
