अपडेट 
गाउँका सिंहदरबारमा विकृतिका चाङ | गाउँका सिंहदरबारमा विकृतिका चाङ | झुक्क्याएर नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक प्रहरी फन्दामा | प्रहरीमा सरुवाको नयाँ मापदण्डः कम्तीमा दुई, बढीमा तीन इन्चार्ज | एसपी प्रसाईँमाथि अर्काे काण्ड | संघीय सरकारले माग्यो स्थानीय तहले बाँडेको अनुदानको हिसाब | सहरी विकासका कर्मचारीहरूको कमाउ धन्धा, बजेट लुट्न गुणस्तरहीन सडक निर्माण | मैत्रीपुर्ण क्रीकेटमा शिक्षकहरुको टिम विरुद्ध पत्रकारहरुको टिम विजयी | सकल भवन कन्यामा जनप्रतिनिधि र प्रधानाध्यापकको विवाद | सबै मिलेर मात्र प्रादेशिक अस्पतालको संरक्षण र विकास सम्भव : प्रतिष्ठान |
२०७९ पुष २, शनिबार १६:४२ बजे

बिरगंज , २ पुष । बिरगंजमा देशकै पहिलो अत्याधुनिक प्रबिधिबाट डट्पेन , इरेजर र शापनर उत्पादन हुने भएको छ । ४० करोड्को लगानिमा बिणासति पेपर & स्टेसनरी उद्योगले उक्त स्टेस्नरि समानहरुको उत्पादन थालेको हो ।

५ रुपयाको मुल्य देखि लिएर ५० रुपैया सम्मको मुल्यमा उक्त उत्पादनहरु बजारमा उपलब्ध हुने उत्पादक कम्पनिका निर्देशक मनोज कुमार मरोदियाले बताउनु भयो ।””

लघ भग माघ १ गते सम्म देशैभरका स्टेसनरी पसलहरु बाट बिकृ प्रारम्भ हुनेछ र हाम्रो प्रोडक्ट एक्दम गुणस्तरिय भएकोले एक पटक उपभोक्ताको हातमा पुगेपछि सधै दोहोरिनेमा हामि बिस्वस्त छौ “” उनले अगाडि भने हामिले सबै सामन नेपालमै उत्पादन गर्ने भएकोले मुल्य पनि एक्दम कम राखेका छौ ।

नेपाल १/ २ ओटा भएका पुराना डट्पेन फ्याक्टृहरुले प्राय सबै कच्चापदार्थ बाहिरैबाट आयात गरेर नेपालमा एसेम्ब्लिङ मात्र गर्ने भएकोले महङ्गो पनि परिरहेको र नेपाल अनुसारको सुहाउदो प्रयोग गर्न नपाएको उपभोक्ताहरुको गुणासो रहदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय