बर्दिबास अस्पताललाई ५० बेडको हस्पिटल बनाउन नेता पोखरेलको जोड
बर्दिबास असार ११ गते : बर्दिबास अस्पताललाई ५० बेडको हस्पिटल बनाउन बर्दिबास नगरपालिकाले छलफल अगाडी बढाउनु पर्नेमा प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले औंल्याएका छन् । बर्दिबास नगरपालिकाको आठौं नगर सभालाई सम्बोधन गर्दै...
