चलचित्र ‘महापुरुष’को ‘बेमौसमी’ सार्वजनिक | Online Nepal



काठमाडौं । चलचित्र ‘महापुरुष’को ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ ।

एसडी योगीको संगीत र स्वर रहेको गीतमा हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री र अन्जना बराइली फिचर्ड छन् । विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।



प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा महजोडीसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ,



राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे,लगायतको अभिनय छ।

फिल्म कार्तिक ११ गते रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज