थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, १७५ जना निको



काठमाडौं । पछिल्लो २४ घण्टामा ८१ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

३ हजार ४४७ वटा नमूना परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।



त्यस्तै, आज १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ४८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज