प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.६५ अंकले घटेको छ । यससँगै सूचक १८८५.६५ विन्दुमा आएको छ ।

३ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १७ कम्पनीको ८ सय २२ कित्ता सेयर कारोबार भएको छ ।



यो सेसनमा कुल २५ वटा कारोबार भएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज