राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्न अवैतनिक दूतहरुलाई राष्ट्रपतिको आग्रह



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र हितलाई ध्यानमा राखेर काम गर्न विभिन्न मुलुकहरूका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरूसँग आग्रह गरेका छन् ।

बुधबार बिहान शीतल निवासमा भएको विभिन्न मुलुकका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए।



उनीहरूले राष्ट्रपतिलाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज