पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२८८२ जनामा गरिएको नमूना परीक्षणमा ५९ जनामा संक्रमण पुष्टि भएको हो ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १६१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन ।



मन्त्रालयका अनुसार अहिले देशभर १८३० जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज