राष्ट्रपति विद्यादेवी भण्डारीको राजिनामा माग गर्दै पुतला दहन



सिरहा। सिरहामा जनमत पार्टीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्दै विरुद्ध प्रदर्शन गरेका छन ।

नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेको विरोधमा राष्ट्रपति भण्डारीविरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहामा टायर बालेर जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।



उनीहरुले राष्ट्रपति भण्डारीको राजीनामाको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज