प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार



काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ ।

बुधबार बिहानस ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नाै कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ ।



यो सेसनमा कुल नाैवटा कम्पनीकाे कारोबार भएको छ ।



६ वटा कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज