लिभरपुललाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



काठमाडौं । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इंग्लिस क्लब लिभरपुललाई हराउँदै स्पेनिस क्लब रियल म्याड्रिडले अन्तिम आठमा स्थान पक्का गरेको हो।



गएराति भएको दोस्रो लेगमा लिभरपुलमाथि १–० को जित निकालेको रियलले समग्रमा ६–२ को फराकिलो जित हात पारेको हो। पहिलो लेगमा रियलले ५–२ को सानदार जित निकालेको थियो।



सान्टियागो बर्नबेउमा गएराति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा रियललाई जिताउन कप्तान करिब बेन्जेमाले निर्णायक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज