राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शुक्रबार साँझ शीतल निवास पुगेका हुन् ।



पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो ।



भेटमा उनीहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ । पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज