सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ८ हजारमा कारोबार भएको सुनको मूल्य आज एक लाख आठ हजार ५०० रुपैयाँ तोकिएको छ ।



तेजाबी सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज