प्रेम सुवालको आरोप – न्यायालय न्यायाधीश र वकिलको कब्जामा छ



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले न्यायाधीश र वकिलको कब्जामा न्यायालय रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा सोमबार भक्तपुरमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै सचिव सुवालले यस्तो बताएका हुन् ।



‘जसरी भू-माफिया, बन माफिया, बैंक माफिया हुन्छ, त्यसरी नै न्यायालय पनि माफियाको कब्जामा छ’ , उनले भने,’न्यायालय पनि सेटिङ‍मै चल्ने गरेको छ।’



उनले चोलेन्द्र शमशेर जबरालाई अदालत फर्कन दिन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज