पूर्वराजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भेटवार्ता



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बुधबार झापाको दमकमा भेटवार्ता भएको हो ।



हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा बोकेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुहले शाहलाई भेट्न झापा पुगेका हुन् ।



बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज