शाहरुख खानको फिल्म ‘पठान’ अब ओटीटीमा पनि हेर्न पाइने



काठमाडौं । बलिउड अभिनेता शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको ब्लकबस्टर फिल्म ‘पठान’ को ओटीटी प्रिमियर भएको छ।

अभिनेता शाहरुख खान आफैंले यसको घोषणा गरेका छन्। केही समयअघि उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै ‘पठान’ अहिले प्राइम भिडियोमा रहेको जानकारी दिएका थिए।



शाहरुखको फिल्मको भव्य सफलतापछि दर्शकहरू लामो समयदेखि ओटीटीमा ‘पठान’ रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन्।



पठानमा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज