बेल्जियमको जितमा लुकाकुको ह्याट्रिक | Online Nepal



एजेन्सी । रोमेलु लुकाकुको ह्याट्रिकमा बेल्जियमले युरो छनोटमा सानदार सुरूआत गरेको छ ।

गएराति फ्रेन्ड्स एरिनामा भएको छनोटअन्तर्गत समूह एफको खेलमा बेल्जियमले स्विडेनमाथि ३-० को सहज जित निकालेको हो ।



कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको बेल्जियमलाई जिताउन लुकाकुले ह्याट्रिक पूरा गरे ।



यो जितसँगै समूह ‘एफ’ मा बेल्जियमले ३ अंक जोडेको छ। स्वीडेन अंकविहीन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज