काठमाडौं-पोखरा दैनिक चार उडान गर्दै सौर्य एयरलाइन्स



पोखरा । सौर्य एयरलाइन्सले काठमाडौं–पोखरा उडान थप्ने भएको छ।

एयरलाइन्सले आगामी चैत १९ (अप्रिल २) देखि चार उडान गर्ने तयारी गरेको जनाएको छ ।



पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक जेट विमानमार्फत उडान गर्दै आएको सौर्यले हाल दैनिक दुई उडान गरिरहेको छ ।



एयरलाइन्सका अनुसार दैनिक काठमाडौंबाट पोखराका लागि बिहान ८ः३० बजे, ९ः३५ र दिउँसो २ः४० र ३ः३० मा जहाज पोखराका लागि उड्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज