रौतहटमा आगलागीमा जलेर ११ वर्षीया बालिकाको मृत्यु



रौतहट । रौतहटको ईशनाथ नगरपालिका -६ मा आगलागी हुँदा सुतेकै अवस्थामा जलेर एक बालिकाको मृत्यु भएको छ ।

मंगलबार राति आगलागी हुँदा मोजिबुल रहमानकी छोरी ११ वर्षीया रजिया खातुनको मृत्यु भएको हो ।



प्रहरीका अनुसार बालिकाको जलेको शरीर भेटिएको र आगलागीबाट घरपालुवा जनावर र लाखौँको धनमाल जलेर नष्ट भएको छ ।



आगलागीको कारणबारे आवश्यक अनुसन्धान र क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज