बालेनले फेसबुकमा लेखे : मलाई राजीनामा गराउन खोज्दैछन्



कामठाडौं – १३ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पआफूलाई राजीनामा गराउन खोजेको बताएका छन् ।

शनिबार दिउँसो उनले फेसबुकमा आफूलाई आज राजीनामा दिन लगाउन खोजेको उल्लेख गर्दै स्टाटस लेखेका हुन् ।

‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’ उनले लेखेका छन् । बालेनले यस विषयमा थप खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज