ह्याक भएको प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट पुन:सञ्चालन



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालन भएको छ ।

बुधबार रातिबाट ह्याकरको कमान्डमा चलेको अकाउन्ट पुनः फिर्ता भएको हो ।



अनधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको र यसबारे सत्यतथ्य छिट्टै सार्वजनिक गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।



ह्याकरले ट्विटर अकाउन्टमा तीन फरक फरक असान्दर्भिक ट्विट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज