देशैभर तीन दिनसम्म हल्का वर्षा हुने



काठमाडौं । आगामी तीन दिनसम्म देशैभर हल्का वर्षा हुने भएको छ ।

पश्चिमी वायुसँगै पश्चिमी वायु मिसिएपछि मौसम सक्रिय भएको हो ।



आगामी तीन दिनसम्म हल्का वर्षा हुने भएकाले निरन्तर झरी भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान शाखाले जनाएको छ ।



निरन्तर झरी भएर बाढी आउने सम्भावना छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज