प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट



काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ अंकले घटेको छ ।

यससँगै सूचक १९३३.२३ विन्दुमा आएको छ । २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।



९ कम्पनीको ४०२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको हो ।



यो सेसनमा ४ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज