उपनिर्वाचनका विषयमा छलफल गर्न लोसपाले बोलायो बैठक



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पार्टी कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

बैठक बिहिबार दिउँसो १ बजे बस्ने गरि बोलाईएको नेता शरदसिंह भण्डारीले बताए।



बैठकमा वैशाख १० गते हुने उपनिर्वाचन, सरकारमा सहभागी, संगठन विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।



उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज