सेयर बजार १५ अंकले घट्यो, १ अर्ब ३३ करोडको कारोबार



काठमाडौं । बुधबार सेयर बजार १५ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार बुधबार सेयर बजार घटेर १९३३.२९ विन्दुमा पुगेको छ ।



बजार घटेकाे दिन दुई सय ६६ वटा कम्पनीका ३७ लाख ७७ हजार कित्ता सेयर एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँमा कारोबार भएका छन् ।



कारोबार सबैभन्दा बढी गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सका सेयरधनी रहेका छन् ।

आज इन्स्योरेन्सका सेयरधनीले ९ करोड १९ लाख रुपैयाँको कारोबार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज