थ्री नेसन्स कप : लाओससँग भुटान २-१ गोलले पराजित



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा लाओसले भुटानलाई हराएको छ ।

दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा लाओसले भुटानलाई २–१ गोलले हराएको हो । आलोसको जितमा दुवै गोल बोन्पाचान बोन्कोङले गरे । भुटानका लागि चेन्चो ग्याल्सेनले गोल गरे ।



जितसँगै तीन अंक बनाएको लाओसले फाइनल पुग्ने सम्भावना बढाएको छ । लाओस पहिलो खेलमा नेपालसँग नेपालसँग २–० गोलले पराजित भएको थियो ।



यता भुटानले पहिलो खेलमा हार खेपेको छ । भुटानले अब मंगलबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज