राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा



काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशन बैठक दिउँसो १ बजे बस्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार सभामा डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।



तत्पश्चात् राष्ट्रिय मर्यादासम्बन्धी विधेयकबारे बैठकमा संसद्हरूले आआफ्नो धारणा राख्नेछन् ।



यस्तै आजै प्रतिनिधिसभा बैठक पनि बस्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज