आज गोरखा जाँदै राष्ट्रपति रामचन्द्र पौडेल



काठमाठडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाँदै छन् । गोरखकाली मन्दिर दर्शनलगायतका लागि राष्ट्रपति पौडेल आज बिहान गोरखा जान लागेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनी बिहान ९ः३० बजे गोरखा जाने कार्यक्रम छ । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेल करिब २ घन्टा गोरखा बजार रहनेछन् ।



राष्ट्रपति आउने भएपछि गोरखा दरबार, गोरखकाली मन्दिर क्षेत्रको सुरक्षामा नेपाली सेना खटिएको छ ।



फागुन २५ गते राष्ट्रपति निर्वाचित चएपछि पहिलो पकट उनी त्यहाँ अवलोकन गर्न जना लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज