मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल सुरू भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा आधा घण्टाअघि बालुवाटार गएका हुन् ।



अहिले दुवै नेताबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भैरहेको छ ।



आजै मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाएर भोलि शपथ ग्रहण हुनसक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज