सोमबार सुनचाँदीको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । सुनको मूल्य सोमबार तोलामा २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।



आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।



आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर तोलामा एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भइरहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज