काठमाडौं । गायक दुर्गेश थापाविरुद्ध महानगरीय प्रहरी वृत्त महाराजगंञ्जमा उजुरी परेको छ।
गायक थापाविरुद्ध कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिएका हुन् ।
क्षेत्रीले दुर्गेशसहित तीन जनाले एक्कासि हातपात गरेको र सिक्रीसमेत हराएको भन्दै उजुरी दिएका छन् ।
थापाले गाएका गीत पनि बेला बेला विवादमा पर्ने गरेका छन् ।
प्रतिक्रिया!