कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्‍यो



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन कार्यसमितिको बैठक सरेको छ ।

मंगलबार बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो । अब उक्त बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।



बीपी स्मृति भवन बीपीनगरमा बिहीबार बैठक बस्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज