काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।
अहिले बैठक केही बेर स्थगित भएको छ । आजै दिउँसो तीन बजे फेरि बस्ने गरी बैठक रोकिएको हो ।
आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने गरी छलफल भइरहेको बालुवाटार स्राेतले जनाएकाे छ ।
प्रतिक्रिया!