एकीकृत समाजवादीबाट वेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तयार गरेको छ ।

बुधबार बसेको समाजवादीको सचिवालयको आकष्मिक बैठकले वेदुराम भुसाल र प्रकाश ज्वालालाई मन्त्रीका रुपमा सिफारिस गर्ने निर्णय गरेको हो।



भुसाल उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता रहेका छन् भने ज्वाला प्रतिनिधिसभामा प्रमुख सचेतक छन् ।



उनीहरूलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे यकिन भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज