काठमाडौंको कपनमा आगलागी, नियन्त्रणको प्रयास जारी



काठमाडौं । काठमाडौंको कपनस्थित एक घरमा आगलागी भएको छ ।

कपनको राम मन्दिर नजिक रहेको एक साढे तीन तले घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागी अझै नियन्त्रणमा आएको छैन ।

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज