उपराष्ट्रपति निर्वाचनमा कांग्रेस सभापति देउवाले गरे मतदान



काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उनहरुले मतदान गरेका हुन् ।



उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।



बिहान ११ः४५ बजेसम्मको मतदानमा ४ सय ९ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज