राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने



काठमाडौं । राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीका अनुसार प्रचण्डलाई विश्वासको मत दिने पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।



संसदमा जनमोर्चाका एक जना सांसद छन्। यसअघि २६ पुसमा विश्वासको मत दिएको थिएन ।



प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा दोस्रोपटक विश्वासको मत लिँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज